नियम ११८
प्रस्तावना र नामको प्रस्तुति
विधेयकका अन्य सबै दफा र अनुसूची भए सो उपर समेत mनिर्णय भएपछि मात्र सभामुखले विधेयकको प्रस्तावना र नाम सम्बन्धी दफालाई मूल रूपमा वा संशोधित रूपमा विधेयकको अङ्ग बनाइयोस् भनी अन्त्यमा प्रस्ताव गर्नेछ ।